एकान्तमा हराउने गर्छु
सायद तिम्रो यादले होला… ❤
भिडमा हुँदा नि एक्लो छु जस्तो लाग्छ
सायद तिम्रो अभावले होला
जहाँ जाउ तिमीलाई मात्र देख्छु
सायद मनमा तिमी भएर होला
सधै देख्छु सपनामा
नजिक आई बोलीदेउ न प्रीय
बोल्न खोज्दा बिउझिन्छु म त
सायद तिमी टाढा गएर होला… ❤ :*
……………………….By Sujan Shrestha ❤