हिजो-आज radio सुन्दैन
किन भने मेरो गीत सुन्नु पर्छ
हिजो-आज T.V. हेर्दैनौ
मेरो अनुहार देख्नु पर्छ
भन्थ्यौ केही गर्न सक्दिन
जिवनमा तिमी भन्दा माथी छु
तिम्रो बाउ-आमालाई मन पर्ने
केटा नि मै हुँ
त्यसैले सुन बोक्सी
मेरो यो गीत तेरो लागि
अब हेर ऎना
अनि भन आफुलाई अभागी
केटा तैंले टन्नै भेट्लास
बधाई छ विभिन्न काण्ड गर्नु
म जस्तो त भेट्दैनस
आफू जस्तो हेर्ने मन भर्नु
हिजो-आज साथिभाईहरुले
मेरो मात्र कुरा गर्दा
सोच्छौ होला के हुन्थ्यो आज
यदि हामी साथ भको हुँदा
भन्थ्यौ केही हुन सक्दैन
तिम्रो मेरो बिचमा
माया पिरती खाली हुन्छ
फिल्म अनि गीतमा
त्यसैले सुन बोक्सी
मेरो यो गीत तेरो लागि
अब हेर ऎना
अनि भन आफुलाई अभागी
केटा तैंले टन्नै भेट्लास
बधाई छ विभिन्न काण्ड गर्नु
म जस्तो त भेट्दैनस
आफू जस्तो हेर्ने मन भर्नु
यसो सोच्दा कहिले लाग्दैन
मेरो मायामा कमी थियो
मन पराउथे सधै तिमीलाई
आफ्नो बनाउने रहर थियो
माया मात्र गरेको भए
तिमीलाई सधै साथ दिन्थे
मेरो मनको पर्दामा
सधै नै हेरिरहन्थे
ओ….ओ
….
(माया गर्न गाह्रो छ
विश्वास धेरै चाहिन्छ
एकचोटी टुट्यो भने
फेरि पाउन सारो छ…) x2
मायामा कहिले पनि हुने थिएन कमी
अङ्गाल्न सक्ने थियौ जहिले पनि
त्यसैले सुन बोक्सी
मेरो यो गीत तेरो लागि
अब हेर ऎना
अनि भन आफुलाई अभागी
केटा तैंले टन्नै भेट्लास
बधाई छ विभिन्न काण्ड गर्नु
म जस्तो त भेट्दैनस
आफू जस्तो हेर्ने मन भर्नु!!!