तिमी मन पर्यो


सारै मन पर्यो है  मलाई

हास्दा खाल्डो पर्ने तिम्रो गाला!

जो सङ्ग नि मुसुक्क हासेर बोल्छौ,

ठिक छैन जस्तो छ है तिम्रो चाला-माला!

सम्हालेर राख है तिम्रो जोवन

नत्र खेर है जाला!

तिमी सङ्गै साइनो लाउने रहर मेरो

नातामा त तिम्रो भाइ पर्ने रैछ मेरो साला!

तिमी सङ्गै जिउने मर्ने चाहना मेरो

त्यसैले पर्खी बसेकोछु हातमा लिइ फूलको माला!

मैले त चोखो अनि साचो माया गरेको हो तिमिलाई

छोड्ने छैन तिमीलाई बरु गए यो ज्यान जाला!!! ❤ ❤ ❤

…By Sujan Shrestha

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.