Ulto Pulto – Ulto Pulto


जुनेली रातमा लेख्न बसेको गीत
शब्दहरु आउदैनन
वर्णन गर्न खोज्छु तिमिलाइ
शब्दले भ्याउदैनन
उल्टो पुल्टो हुदैछ सबै कुरा
माया प्रीती र तिम्रो कारण ले होला
जिन्दगी छोटो छ है
सुख दुख बाडुम्ला है
ख्याल गर….

(जुनेली रातम लेख्न बसेको गीत
सब्दहरु आउदैनन
वर्णन गर्न खोज्छु तिमिलाइ
सब्दले भ्याउदैनन) 2
माया प्रीतिको कुरा त गर्छु
माया गर्न जान्दिन
माया तिमी बिना
म बस्न मान्दिन
उल्टो पुल्टो हुदैछ सबै कुरा
माया प्रीती र तिम्रो कारणले होला…