Ulto Pulto – Biswas Gara


मिट्दै छ दुरि, बढदै छ साथ
तिमी म सङ्गै जम्दै छ रात…
माया र प्रेम त “you know love is in the air”
बुन्दै छौ सपना “in this pretty atmosphere”
माया मा कहिले पनि हुने छैन कमि
अङ्गाल्न सक्ने छौ जहिले पनि…
बिस्वास गर…

रङ्गिन छ रात यो मजा पनि बेग्लै छ
माया र प्रेम बढाउ चुली त्यसै बन्दै छ
घरी खुसी घरी दुखी म त हुँदै छु मजाले
मन्त्र मुक्ध भएछु म होला यो सब तिम्रो नशाले
मायामा कहिले पनि हुने छैन कमि
अङ्गाल्न सक्ने छौ जहिले पनि
बिस्वास गर…

(माया को मौसम मा कतै साथ त छुत्ने होइन
तिमी छौ म सङ्गै माया टुत्ने कुरै भएन…) 2
त्यसैले, “Baby come closer” दुरि घटाउ न
गाउ म सङ्गै सम्झना बनाउ न…
“champaign ani beer, let’s that some face to the night’
तिमी म सङ्गै “Together we can do it right”
मायामा कहिले पनि हुने छैन कमि
अङ्गाल्न सक्ने छौ जहिले पनि
बिस्वास गर…
ला…ला…ला…ला ला ला
ला…ला…ला ला …

Thanks everyone for visiting.
If you find any mistake please make correction… You can comment the correction.
THANKS AGAIN…

2 thoughts on “Ulto Pulto – Biswas Gara

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.